प्रधानमन्त्री र विज्ञबीच छलफल : दुई हप्ता लकडाउन गर्नेदेखि कर्फ्यु लगाउनेसम्मकाे सुझाव
काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभरि नै कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको
लेबनानमा भयंकर विस्फोट, कम्तीमा ७० जनाको मृत्यु, २७०० घाइते (भिडियो)
लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार भयंकर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु
आज साउन २१ बुधवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ
११ सय वर्ष पुरानो युरोपको ‘मदिरा भट्टी’
आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक
बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक
मृत मान्छेलाई जिउदो बनाउने भन्दै पास्टरले पाँच दिन देखि शव लुकाए
कैलाली – जिल्लाको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ । कैलालीको टीकापुर नगरपालिका(१ का
कञ्चनपुरमा गाईले जन्मायो ४ आँखा २ टाउको भएको अनौठो बाच्छी, हेर्न आउने मानिसहरुको भीड
काठमाडौं – कञ्चनपुरमा गाईले अनौठो बाच्छी जन्माएको छ । कञ्चनपुरको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ मा मंगलबार गाईले ४ आँखा २ टाउको भएको बाच्छी जन्माएको
काठमाडौं उपत्यकामा सुनसान गाईजात्रा मनाइयो
यस वर्षको गाईजात्राका अवसरमा काठमाडौं उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को पहिलो दिन
टोखा नगरपालिका–९ मा खुकुरी प्रहारबाट दुई युवा घाइते
काठमाडौंको टोखा नगरपालिका–९ मिलन टोलमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन्। खुकुरी प्रहारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धारा
सुदुरको डडेल्धुरामा पहिलो पटक डोट्यालि संग्रालय स्थापना । समाजको पहिचान हुने युवाहरुको आशा र अपेक्षा
चन्द्र ऐर ( अजयमेरु) डडेल्धुरा को अजयमेरु गाउपालिका ४ चिपुरमा डोट्यालि संग्रालय स्थापना गरिएको छ । ‘जनयुद्ध’ बाट खारिएर आएका उनी चुनावका बेला जनताका बीचमा





