भद्र घले स्कूल क्वाटरफाइनलमा

भद्र घले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश भद्र घले स्कुलले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ मंगलबार क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।