२०८३ श्रावण १६ शनिबार
Search
२०८३ श्रावण १६ शनिबार

बौद्धका डीएसपी सन्तोष रोकायालाई परिसर तानियो

 

काठमाडौं , १५ साउन । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ ।

डीएसपी रोकायसँग केही कुरा बुझ्नुपर्ने भएकाले परिसर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशिलसिंह राठौरले बताए ।

उनले के कुरा बुझ्नुपर्ने भएको भन्ने खुलाएनन् । अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ भने बौद्धमा नयाँ डीएसपी पठाउने तयारी गरिएको छ ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।