रोल्पा श्रावण २०। बृद्दा भत्ता बझेर जानेक्रममा सुनछहरी गा.पा १ घुस्बाङ्ग रोल्पा निबासी मसान घर्तिमगर को बाछे खोलाले बगाएर दुखद निदन भएको छ भने जोखै घर्ति मगर घाइते
भएका छन घाइतेलाई उपचारको लागी सुलिचौर पठाइएको छ । बाँकी विवरण आउन बाँकी छ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।