भालुबाङ्ग, असौज ८ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संगठन अधिबेशन आयोजक समितिको सचिवालयको बिस्तारित वैठक हालै सम्पन्न भएको छ।
सो बैठकले जनताका दैनिक समस्यालगायतक बिषयमा संघर्ष गर्नेलगायतका महत्वपूर्ण निर्णय गरेको बताइएको छ।
संगठन अधिबेशन आयोजक समितिको सचिवालयको बिस्तारित वैठकपछि सो पार्टीका नेताहरु कम्युन निर्माणमा जुटेका थिए ।
अधिबेशन आयोजक समिति सचिवालयको बिस्तारित वैठक लगतै प्रदेश, जिल्ला हरुमा पनि बस्ने निर्णाय भएको एक नेताले लालबिहानीलाई बताए ।












