२०८३ आश्विन ८ बिहीबार
Search
२०८३ आश्विन ८ बिहीबार

खोलाको बिचमै अड्कियो बस , यात्रु सुरक्षित

काठमाण्डौ, असौज ८ : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ७, कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डमा यात्रुवाहक बस खोला तर्ने क्रममा बिचमै अड्किएको छ।

बिहीबार बिहान ९:५० बजे खरिबोटस्थित खोला तर्ने क्रममा बसले खोला पार गर्न नसकी खोलाको बिचमै अड्किएको जानकारी प्राप्त भएपछि विपत् व्यवस्थापन बेस भकुन्डेबेँसीबाट उद्धार टोली परिचालन गरिएको थियो।

सप्रसनि सुमन बुढाथोकीको कमान्डमा १० जना डिएमसहितको टोली घटनास्थलमा खटिएको थियो । टोलीले बसमा रहेका यात्रुहरूलाई सुरक्षित स्थानमा राखेको जनाइएको छ। घटनामा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।