२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

भारतमा सुदूरपश्चिमका एक पुरुषको कोरोना संक्रमणले मृत्यु

धनगढी : सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ। बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ घर भई हाल भारतको बेङलोरमा बस्दै आएका झण्डै ५० बर्षीय पुरुषको मृत्यु भएको हो।

परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको सोमवार मृत्यु भएको हो। उनी मृगौलाका समेत बिरामी थिए भने केही दिन अघि मात्रै कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो। 

मृतकका दुई छोरा र दुई छोरी छन्। उनी परिवारसहित भारतमा बस्दै आएका थिए। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।