२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

फ्रान्सको उत्तरपूर्वी क्षेत्रमा विमान दुर्घटना हुँदा पाइलटसहित ११ जनाको मृत्यु

 

काठमाण्डौ। फ्रान्सको उत्तरपूर्वी भागको टम्ब्लेन शहरमा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ विद्यार्थी, ५ प्रशिक्षक र पाइलटको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार प्यारासुटिस्ट स्कुलको उक्त विमान न्यान्सी–एस्सी एयरफिल्डबाट उडेको थियो । प्रहरीले सर्वसाधारणलाई मेउर्थ-एट-मोसेले विभागमा विमानस्थल वरपरको क्षेत्रमा नजान आग्रह गरेको छ । फ्रान्सका गृहमन्त्री घटनास्थलतर्फ जाँदै गरेको गृह मन्त्रालयले जनाएको छ।

 
 
 
 
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।