२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

सर्लाहीमा युवकले गरे आगो लगाएर आत्मदाह प्रयास

 

काठमाडौं : सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। 

सर्लाहीमा युवकले गरे आगो लगाएर आत्मदाह प्रयास

सर्लाही ४ बाट निर्वाचित सांसद अमरेस कुमार सिंहका अनुसार मण्डलको अवस्था चिन्ताजनक छ। सांसद सिंहले घाइतेलाई लिन हेलिकोप्टर पठाइएको र निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको जानकारी दिए । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।