२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

झोला उत्पादन सम्बन्धि सीप विकाश तालिम सपन्न

 

भालुबाङ्ग । पुराना उद्यमीहरुलाई प्रबिधि हस्तान्तरण, तथा सीपको विकाश गरी ‘‘गरीवी निवारणका लागी लघु उद्यम विकाश कार्यक्रम’’ (MEDPA) अन्तर्गत राप्ती गाउँपालिकाको आयोजनामा मिति २०८३ असार ०५ गते देखि २०८३ असार १४ गते सम्म श्री राप्ती महिला श्रमिक सहकारी संस्था लि.को भवन भालुबाङ्गमा सञ्चालन भएको १० दिने बिभिन्न किसिमका झोला उत्पादन सम्बन्धि सीप विकाश तालिम समापन भएको छ ।

 

समापन कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले सिप सिकेर मात्र हुदैन सिकेको सिपलाई प्रयोग गर्न सक्नु पर्छ, साथै उहाँले यस्तै खालका तालिमहरु धेरै ठाउँ, टोलहरुमा दिएका छौ थोरै भएपनि सिकेको सिपलाई राम्रो संग सदपुयोग गर्नु होला भन्नु भयो ।

यसै गरी कार्यक्रम श्री राप्ती महिला श्रमिक सहकारी संस्था लि.का अध्यक्ष बिसपुरा घर्ति मगरको अध्यक्षता मा भएको थियो भने सञ्चालन राप्ती गाउँपालिका उद्यम शाखा  प्रमुख बिनिता चौधरी ले गरेको थियो ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।