२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

बाढीले बगाउँदा कैलालीमा दुई जनाको मृत्यु

धनगढी : कैलालीमा बुधबारको अबिरल बर्षा संगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शब फेला परेको छ। बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय ईश्वर शाहको आज शव आज फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले शाहको शब बेपत्ता भएको ठाउँबाट एक किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको बताए।

योसंगै जिल्लामा बाढीमा बगेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि बिहिवार भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो। अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको प्रहरीले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।