२०८३ कार्तिक २१ शुक्रबार
Search
२०८३ कार्तिक २१ शुक्रबार

संसदीय सुनुवाइ समितिको बैठक जारी

काठमाण्डौ,कार्तिक २० :  सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ ।

सुरुमा प्रस्तावित न्यायाधीश उपर उजुरी दिनेहरूसँग छलफल चलिरहेको छ । त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

गत २० असोजमा न्यायपरिषद् बैठकले न्यायाधीशहरू बागचन्द र सारुसहित जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । अहिले पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग समितिले छलफल गरिरहेको छ । उजुरीकर्ताहरूले झापाको दकमस्थित सार्वजनिक जग्गा हिनामिनामा पाण्डेकी श्रीमती माया पुरी पाण्डे पनि संलग्न भएको भन्दै पाण्डेलाई अनुमोदन गर्न नहुने तर्क गरेका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।