भिजनरी इन्स्टिच्युसनद्वारा विज्ञान परीक्षा प्रतिस्पर्धा २०८१!

भिजनरी इन्स्टिच्युसनद्वारा विज्ञान परीक्षा प्रतिस्पर्धा २०८१! विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूका लागि सुवर्ण अवसर! भिजनरी इन्स्टिच्युसन ले आगामी फागुन १० गतेबाट विज्ञान परीक्षा प्रतिस्पर्धा २०८१आयोजना गर्दैछ।






