विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले पाँच दिनको समय पायो

काठमाडौं, असार २२ – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बहुप्रतीक्षित विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले थप पाँच दिनको समय प्रदान गरेको
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौं, असार २२ – राष्ट्रपति रामचन्द्र पौडेलले आज छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेललाई भ्रमणका क्रममा उनकी धर्मपत्नी
एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न, भदौमा विधान महाधिवेशन

काठमाडौं, असार २२ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभरका अधिकांश संगठनात्मक कमिटीहरूको अधिवेशन सम्पन्न गरेको छ। पार्टी निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार
सर्वोच्च अदालतले आठ वर्ष पुराना सबै मुद्दा टुंग्यायो, अब सात वर्षे मुद्दा शून्य बनाउने तयारी

काठमाडौं, असार २२ – सर्वोच्च अदालतले आठ वर्षभन्दा पुराना सबै मुद्दाहरू चालु आर्थिक वर्ष २०८१/८२ भित्र फर्छ्यौट गर्दै शून्यमा झारेको छ। अदालतका प्रवक्ता अच्युत कुइँकेलका
पूर्वराष्ट्रपति भण्डारीद्वारा मेयर बालेनसँग भेट: महानगरको बजेट र विवादप्रति गम्भीर चासो

२२ असार २०८२, काठमाडौं । राजनीतिक रुपमा सक्रिय हुने संकेत दिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लो विवाद र बजेट अवरोधप्रति गम्भीर चासो व्यक्त गरेकी






