२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

१३ वर्षीया बालिकाको अश्लिल फोटो बनाएर आफन्तलाई पठाएपछि…

काठमाडौं: एक १३ वर्षीया बालिकाको अश्लिल फोटो बनाएर आफन्तको फेसबुकमा पठाउने युवक पक्राउ परेका छन्। तनहुँ भानु नगरपालिका ८ घर भई हाल काठमाडौं बालाजु बस्ने ३८ वर्षीया सविन राज मिश्रलाई बिहीबार पक्राउ गरिएको हो।

उनले अश्लिल फोटो तथा सामाग्रीहरु फेक आईडी मार्फत निज बालिकाको दिदी एवं आफन्तहरुलाई पठाएने गरेका थिए। प्राप्त भएको निवेदन एवं सूचनाका आधारमा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न देखिएको कारण प्रहरीले मिश्रलाई पक्राउ गरेको हो।

सविनाज मिश्रलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।