२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

कारगारका कैदिसंग भेटियो चरेस र मोबाइल

बाजुरा – बाजुरा जिल्लाको कारागार भित्रको अनुगमनमा ९ ओटा मोबाइलका साथै चरेश समेत भेटीएको छ । जिल्ला स्थित सरकारी टोली गरेको छड्के अनुगमनमा ९ थान मोबाइल र एक टुक्रा चरेश समेत भेटाएको बताइएको छ ।

सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठ, ससस्त्र प्रहरी वल बाजुराका प्रहरी नायव उपरिक्षक श्याम रावल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकाया लगायतको टोलीले कारागार अनुगमन गर्दा ९ ओटा मोबाइल र एक टुक्रा चरेश समेत फेला पारेको प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन ।
कारगार भित्र रहेका कैदी र बन्दीको अबस्थाका बारेमा बुझ्न छड्के अनुगमनमा गएको टोलीले भित्रै मोबाइल लगेको देखीएपछी बरमत गरेको र मोबाइल थुत्न लाग्दा एक जना कैदीको पासमा १ टुक्रा चरेस समेत भेटाएको प्रहरी निरीक्षक रोकायाले बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।