२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक विदा

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले श्रावण १९ गते सोमबार (भोली)सार्वजनिक विदा दिने घोषणा गरेको छ । सोमबार रक्षाबन्धनको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यसअघि बसेको  प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा रक्षाबन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सार्वजनिक विदा दिन लागिएको हो।

प्रत्येक वर्ष रक्षाबन्धनमा सार्वजनिक विदा दिँदै आएको सरकारले यसवर्ष पनि सार्वजनिक विदा दिएको हो।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षाबन्धन मनाउन प्रदेश सरकारले आग्रह गरेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।