२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु

धनगढी : कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर ७ मा पौडी खेल्ने क्रममा चोरी खोलामा डुबेर स्थानीय बालकुमार चौधरीका नौँ बर्षीया छोरा शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।

मामा घर गएका उनी साथिहसङ्गै खोलामा पौडी खेल्न गएका थिए। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।