२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

जनमतपार्टीले श्रम संस्कृति, उज्यालो र प्रलोपा सहितको राष्ट्रिय वैकल्पिक मोर्चा बनाउन पहल गर्ने

 

काठमाणडौ  । जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितसँग राष्ट्रिय वैकल्पिक मोर्चा स्थापनाको लागि पहल गन निर्णय गरेको छ ।

722640398_1557533755732820_2713004757381676862_n-1781519486.jpg

जनमत पार्टीले राजनीतिक सिद्धान्त, विचार र लक्ष्य मिल्ने दलहरूसँग पार्टी एकीकरण तथा मोर्चाबन्दी गर्न नरेन्द्र चौधरीको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको हो ।कार्यदलको सदस्यमा जयकान्त राउत र प्रमोदकुमार गुप्ता छन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।