२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

तेस्रो आर्थिक प्याकेज ल्याउँदै अर्थमन्त्री, के चाहन्छ निजी क्षेत्र?

 

काठमाण्डौ,भदौ ३१ : अर्थमन्त्री स्वर्णिम वाग्ले लगानी प्रोत्साहन र आर्थिक गतिविधि बढाउने उद्देश्यले घोषणा गरिएका पाँचवटा प्याकेजमध्ये तेस्रो कार्यक्रम ल्याउने तयारीमा छन् ।

निजी क्षेत्रको पुनरूत्थान, लगानी सहजीकरण र आर्थिक प्रोत्साहनलाई केन्द्रमा राखेर ल्याउन लागिएको यो प्याकेजमा के–कस्ता कार्यक्रम समेटिनुपर्छ भन्ने बहस सुरू भएको छ।

नयाँ सरकार गठनपछि अपेक्षा अनुसार व्यवसायीको मनोबल र निजी लगानी बढ्न नसकेको अवस्थामा सरकारले एकपछि अर्को कार्यक्रममार्फत आर्थिक गतिविधि विस्तार र लगानीको वातावरण सुधार्ने प्रयास गरिरहेको छ। अब तेस्रो प्याकेजले तत्कालका समस्या सम्बोधन गर्नेभन्दा निजी क्षेत्रलाई फेरि लगानीतर्फ फर्काउने वातावरण कसरी बनाउने भन्ने प्रश्नको जबाफ दिनुपर्ने देखिन्छ।

तेस्रो प्याकेजमा निजी क्षेत्रको पुनरूत्थान, लगानी सहजीकरण र आर्थिक प्रोत्साहनका  कार्यक्रम समेटिनुपर्छ ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।