२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

मुस्ताङको लोमान्थाङमा ५.३ म्याग्निच्युडको भूकम्प

 

काठमाडौं : मुस्ताङमा गएराति भूकम्प गएको छ। मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबारराति ९:५३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्प ५.३ म्याग्निच्युडको मापन गरेको छ। भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्ला तथा काठमाडौंसम्म महसुस भएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन।

 
 
 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।