२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

सभापतिको मतगणना आजै गरिने

 

काठमाण्डौ,असोज २३ :  नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ ।

उनले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा आजै हुने तय भएको जानकारी दिए ।अहिले भने मतदान चलिरहेको छ । बिहानबाट सुरु भएको मतदान पहिलो दिउँसो ३ बजेसम्म तय थियो । त्यो समय नपुग हुने देखिएपछि ५ बजेसम्म थपिएको थियो ।

थप गरिएको २ घण्टामा पनि मतदान सम्भव नभएपछि साँझ ७ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गर्ने तयारी छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।