२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

लुकाएर राखिएका १८ नाल बन्दुक फेला

काठमाण्डौ,असोज २४ : सुर्खेतको जंगलमा लुकाएर राखिएका १८ नाल भरुवा बन्दुक फेला पारिएको छ । प्रहरीका अनुसार चौकुने गाउँपालिका- ७ सान्नेघारीस्थित जंगलबाट ५ नाल, चौकुने गाउँपालिका १ धामिसेनस्थित जंगलबाट १२ नाल र बराहताल गाउँपालिका १ ज्यामिरेस्थित जंगलबाट १ नाल भरुवा बन्दुक फेला पारिएको हो ।  बरामद गरिएका बन्दुक कानुनी रीतपूर्वक बरामद गरी घटनाबारे थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।