कैलालीमा तीन दिनदेखि वेपत्ता युवतीको झाडीमा उक्तानो अवस्थामा शव फेला
अत्तरीया, १३ साउन । कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती
दार्चुलाको दुहुँ पहिरोमा बेपत्ता दुवै जनाको शव फेला
दार्चुला। जिल्लामा मंगलबार बिहान पहिरो जाँदा बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । दुहुँ गाउँपालिका–३, सल्लेखेतीमा बिहान पहिरोले घर पुरिँदा ५० वर्षीय रामदत्त
सुदूरपश्चिममा आज ८० जनामा कोरोना पुष्टि,संक्रमण पुष्टि भएका २ हजार ८ सय १९ जना डिस्चार्ज
धनगढी, १३ साउन । सुदूरपश्चिममा आज प्रदेशका ८० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा
नेपालमा थप ३११ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९
काठमाडौं । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
सुदूरपश्चिममा कोरोनाका कारण थप एक जनाको मृत्यु
धनगढी, १३ साउन । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ मा रहेको दीपनगर बिद्यालयले बिकासमा छलाङ्ग मार्दै
रेखा साउद/कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वडा नम्बर ११ दीपगरमा रहेको श्री दीपनगर आधारभूत बिद्यालयले बिकासको छलाङ्ग मार्दैछ । २०६५ सालमा स्थापित भएको बिद्यालयले १२
कर्कलो खानु महिलाका लागि फाईदै फाईदा
कर्कलो सहजै पाइने प्रमुख तरकारी हो । यो प्रायः नेपालका सबैजसो ठाउँमा पाइन्छ । यसको वैज्ञानिक नाम कोलोकेसिया एस्क्युलेन्टा हो । कर्कलो वनस्पति जगत्मा पर्ने
बैतडीको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना
बैतडी, १३ साउन । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स गएराती दुर्घटनामा परेको छ। डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिका तर्फ आउँदै गरेको ना अ ९८८
वाणिज्य बैंकले ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने
अब वाणिज्य बैंकले ०।७५ प्रतिशत भन्दा बढी सेवा शुल्क नपाउने भएका छन् । अब ऋण लिदा बढीमा ०।७५ प्रतिशत मात्र सेवा शुल्क तिरे हुने भएको
नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित






