२०८३ बैशाख १४ सोमबार
Search
२०८३ बैशाख १४ सोमबार

सर्वोच्चको आदेशपछि लुम्बिनी प्रादेशिक अस्पतालले मेसुमा पाएको छ

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा आएको छ ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा ११औँ तहमा स्थायी नियुक्ति भएका डा. विष्णु गौतमलाई मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरिएको हो । यसअघि ११औँ तहका डा. गौतमलाई पाखा लगाउँदै १०औँ तहका वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. इन्द्र ढकाललाई लुम्बिनी प्रदेश सरकारले मेसु नियुक्त गरेको थियो ।

प्रदेश सरकारले मेसु नियुक्त गर्दा आफूलाई उपेक्षा गरिएको भन्दै गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हरि प्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ समूहअन्तर्गत ११औँ तहका चिकित्सकलाई प्राथमिकता दिन निर्देशात्मक आदेश जारी गरेको थियो
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।