२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

कैलालीमा तीन दिनदेखि वेपत्ता युवतीको झाडीमा उक्तानो अवस्थामा शव फेला

अत्तरीया, १३ साउन । कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउद मृत फेला परेकी हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा शव भेटिएको बताए।

‘११ गतेदेखि उनी वेपत्ता रहेको जानकारी आएको छ,’ प्रहरी नायव उपरिक्षक विष्टले भने, ‘मृत अवस्थामा फेला परेपछि मृतकका श्रीमान ओम साउदसंग सोधपुछ भईरहेको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।