चितवनमा भीषण सवारी दुर्घटना: सातजनाको मृत्यु, १८ घाइते

चितवन, असार ७ — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–१ स्थित खहरे पुलमा शनिबार बिहान भएको भीषण सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ भने
बुटवल–नारायणगढ सडक हरेक दिन अवरुद्ध, बर्खाभर सहज यात्रा सम्भव नहुने

नवलपरासी, असार ७ । मनसुन सक्रिय भएसँगै पूर्व–पश्चिम राजमार्गको अति संवेदनशील खण्ड बुटवल–नारायणगढ सडक हरेक दिन अवरुद्ध हुन थालेको छ। दाउन्ने र विनयी खोलाको डाइभर्सनमा
वैदेशिक व्यापार १८.८ प्रतिशतले बढ्यो, व्यापार घाटा झनै बढ्दै

काठमाडौं, असार ७ । नेपालको वैदेशिक व्यापार चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले बढेको छ। भन्सार विभागले
निजामती विधेयकमा ‘स्वार्थ’ थप्ने दौड: प्रमुख दलनिकट ट्रेड युनियनहरू फेरि सक्रिय

काठमाडौं, असार ७ — संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भएपछि प्रमुख तीन दलनिकट निजामती कर्मचारी संगठनहरू पुनः सक्रिय बनेका छन्। आफ्नो संगठनगत स्वार्थ
दाउन्ने सडक खण्डमा ठूला र मालबाहक सवारी सञ्चालनमा रोक लगाइयो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दुम्किवास–दाउन्ने सडक खण्डमा ठूला र भारी मालबाहक सवारीसाधन सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ। यस निर्णयको कारण यस खण्डमा सडकको अवस्था






