रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज निर्माण सुरु गर्ने

रसुवा, ११ साउन २०८२ — रसुवागढीस्थित मितेरी पुल बगाएपछि बन्द रहेको नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु गर्न चीन सरकारले भोलिदेखि अस्थायी बेलिब्रिज निर्माण गर्ने तयारी
टी–२० अन्तर्राष्ट्रिय शृंखला : वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलियाको लगातार चौथो जित

११ साउन, काठमाडौं — अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा चौथो खेल पनि जित्दै शृंखला ४–० ले आफ्नो पक्षमा बनाएको छ। आइतबार बिहान
घोप्टेभिरमा खसेको सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङसँगको सम्पर्क टुट्यो

११ साउन, म्याग्दी — हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने अत्यन्तै महत्वपूर्ण बेनी–जोमसोम सडक सुक्खा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३
सीमा तनाव अन्त्य गर्न कम्बोडिया र थाइल्याण्ड युद्धविराममा सहमत, अमेरिकी पहल निर्णायक

काठमाडौं, ११ साउन — दक्षिण–पूर्वी एसियाका दुई छिमेकी राष्ट्र कम्बोडिया र थाइल्याण्डबीच पछिल्लो समय चर्किएको सीमा विवाद अन्ततः युद्धविरामको सहमतिमा पुगेर केही सहज भएको छ।
माछापोखरीमा सिक्री लुट्ने गिरोह पक्राउ, दुई जना नियन्त्रणमा

काठमाडौं, ११ साउन — काठमाडौंको माछापोखरी क्षेत्रबाट एक महिलाको गलाबाट सुनको सिक्री लुट्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ जरङ्खु






