इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन प्रान्तमा सुनामीको चेतावनी
काठमाण्डौ, श्रावण ३० : पूर्वी इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा स्थित फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान






