२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

तुलसीपुर सेन्टर: सामुदायिक विद्यालयको राष्ट्रिय सफलता

दाङको तुलसीपुरस्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर ले २०८० को एसईई कक्षा १२ को नतिजाका आधारमा देशकै उत्कृष्ट विद्यालय घोषित हुँदै राष्ट्रिय शिक्षा दिवस २०८१ मा प्रधानमन्त्रीबाट लाख नगद, शिल्ड प्रमाणपत्र प्राप्त गरेको छ। विद्यालयको यो सफलता शैक्षिक गुणस्तर, प्रविधिको प्रयोग, अभिभावक सहभागिता, भौतिक पूर्वाधार जिम्मेवार नेतृत्व को संयोजनले सम्भव भएको हो।

पूर्व अञ्चलाधीशको पहलमा स्थापना भएको विद्यालय अहिले ५९ कक्षासहित २७०० विद्यार्थी, १०१ स्टाफ करोड रुपैयाँ बैंक मौज्दात भएको संस्थामा रूपान्तरण भएको छ। स्मार्ट बोर्ड, एसी कक्षाकोठा, सीसीटीभी निगरानी, मोबाइल एप, काउन्सिलिङ सेवा सहितका सुविधा उपलब्ध छन्। शिक्षक-कर्मचारीले आफ्नै छोराछोरी यहीँ पढाउनुपर्ने नीति स्वेच्छिक शुल्क प्रणाली लागू गरिएको छ। डेल दाजुभाइको नेतृत्वमा विद्यालयले उल्लेखनीय उन्नति हासिल गर्दै सरकारी विद्यालयका लागि प्रेरणाको स्रोत बनेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।