२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

 राष्ट्रिय स्वतन्त्र पार्टीले केही मन्त्रीको प्रारम्भिक नाम टुंगो लगाएको छ

काठमाडौं :  रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको हो।

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को-को बन्दैछन् मन्त्री ?

आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। रास्वपा स्रोतका अनुसार अर्थमन्त्री उपसभापति डा. स्वर्णीम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, उर्जामा विराजभक्त श्रेष्ठ, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम,  भौतिक पूर्वाधारमा सुनिल लम्साल, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा गणेश पौडेल, सामान्य प्रशासनमा प्रतिभा रावल, उद्योग तथा वाणिज्यमा अमरेश सिंह, सञ्‍चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी, मन्त्री बन्ने सूचीमा छन्। 
स्रोतले भन्यो,‘हाल फाइनल भएको नाम यिनै हुन्। अन्तिम चरणमा केही हेरफेर भयो भने बेग्लै कुरा रह्यो। केही नाममा छलफल भइरहेको छ। आजै प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीले पनि गर्नुहुनेछ।
 
 
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।