२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

सिप्पी र अभिनेता हमालबिच संवाद हुने

 भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबिच संवाद कार्यक्रम हुने भएको छ ।

यही चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवाद: रमेश सिप्पी र राजेश हमालसँग’ अन्तर्गत संवाद हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । नेपाली र भारतीय चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा निर्देशक सिप्पी र अभिनेता हमालले संवाद गर्ने उनको भनाइ छ ।अध्यक्ष पाठकले महोत्सवमा अन्य देशका चलचित्रकर्मीको पनि सहभागिता रहने बताए । निर्देशक सिप्पी प्रख्यात भारतीय चलचित्र ‘शोले’ का निर्देशक हुन् । 
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।