२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

नागरिक एप वा ईमेलमा १५ दिनभित्रै प्रमाणपत्र ‘डाउनलोड’ गर्न सकिने व्यवस्था गर्दै सरकार

               सरकारले सरकारी प्रमाणपत्र प्राप्त गर्न कार्यालय नै धाउनुपर्ने झन्झट हटाउँदै अबको १५ दिनभित्रै मोबाइल एप वा ईमेलमार्फत डाउनलोड गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ ।   शासकीय सुधारका लागि १०० ओटा कार्यसूची सार्वजनिक गर्दै बालेन्द्र शाह  नेतृत्वको नयाँ सरकारले यस्तो निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको  उक्त कार्यसूची भने शनिबार साँझ मात्र सार्वजनिक गरिएको हो ।सरकारले सार्वजनिक गरेको कार्यसूचीको ३५ नम्बर बुँदामा प्रमाणपत्र नागरिकले आधिकारिक मोबाइल एप/नागरिक एप वा ईमेलमा ‘डाउनलोड’ गर्न मिल्ने व्यवस्था १५ दिनभित्र मिलाउने उल्लेख छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।