पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन्। आज बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेस नेता खड्कालाई पक्राउ गरेको हो।उनी जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको रकम र स्काउटको जग्गाको विवादमा मुछिएका थिए। थप विवरण आउन बाँकी रहेको छ।












