२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

सुर्खेत ।

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिने भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।