२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

मन्त्रिपरिषद्को बैठक बस्दै

 
काठमाडौँ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित  बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाएका छन् ।
यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।