काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाइएको हो । गौरीलाई उद्योग र रामजीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री शाहले यसअघि उद्योग र रक्षा मन्त्रालयको जिम्मेवारी आफैले राख्दै आएका थिए । श्रममन्त्री दीपक साहलाई भने प्रधानमन्त्री शाहले पहिले नै पदमुक्त गरेका थिए










