२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

सुनको मूल्य फेरि ३ लाख नाघ्यो

 

काठमाडौं :

   नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ।  हिजो सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २२० रुपैयाँ कायम भएको थियो ।

 
 
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।