२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

नेकपा (माओवादी) को पोलिट्ब्युरो बैठक सुरु

२०८३ बैशाख ५, काठमाडौं । पछिल्लो २०८२ फाल्गुन २१ मा भएको प्रतिनिधिसभाको निर्वाचन पश्चात् नेकपा ( माओवादी ) को पोलिट्ब्युरो बैंकक पार्टी महासचिव क. विप्लव सी को अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुको सिवगढीमा आजबाट सुरु भएको छ । बैठकमा पछिल्लो अन्तर्राष्ट्रिय विकसित घटनाक्रम र त्यसको नेपालमा परेको भु- राजनीतिक प्रभाव र नेपालमा हुन सक्ने सम्भावित असरको बारेमा गम्भीर छ्लफल हुने विप्लव को सचिवालय ले जनाएको छ ।

  बैठकमा आगामी ७ गतेबाट हुने केन्द्रीय समितिको प्रस्तावको विषयमा पनि छ्लफल हुने बताइएको छ । उक्त पार्टीको स्थायी समितिको बैठक हिजो ३ र ४ गते सम्पन्न भइसकेको छ ।

 

Picture of शेर बहादुर सारुमगर

शेर बहादुर सारुमगर

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।