२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

अब तलब १५ दिनमै आउने!

 

काठमाण्डो

सरकारले तलब भुक्तानी प्रक्रियामा नयाँ अभ्यास सुरू गर्ने भएको छ

शुक्रबार अर्थमन्त्री स्तरीय निर्णयबाट नयाँ अभ्यास प्रारम्भ हुने भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

यसअघि हरेक महिना तलब भुक्तानी हुने गरेकामा अब १५ दिनमा एक पटक तलब दिने व्यवस्था मिलाइने भएको हो।

अर्थ मन्त्रालयले यस्तो नियमसहितको परिपत्र महालेखा नियन्त्रकको कार्यालयमा पठाएको छ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार यसै पाक्षिकबाट यस्तो व्यवस्था आरम्भ गरिने तयारी छ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले यो व्यवस्था कार्यान्वयनमा समस्या नहुने बताए।

‘परिपत्र आएको विषयमा सोमबार हेर्नेछौं। यस प्रकारको व्यवस्था लागू गर्न गाह्रो हुँदैन,’ पौडेलले भने।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।