२०८३ बैशाख ९ बुधबार
Search
२०८३ बैशाख ९ बुधबार

नेपालले युएईलाई ८ विकेटले हरायो

 

काठमाडौं : नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि नेपालले विजय सुनिश्चित गरेको हो।  युएईले दिएको १२९ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि भुर्तेल ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल मल्लले १९ र दीपेन्द्र सिंह ऐरीले अविजित २३ रन बनाए।

Picture of लाल बिहानी

लाल बिहानी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।