२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

राष्ट्रपतिद्वारा वैशाख १७ गतेका लागि संसद बैठक आह्वान

 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वान गर्न सिफारिस गरेको थियो। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।