२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

 

काठमाडौं : संवैधानिक परिषद्ले पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले कामु प्रधानन्यायाधीश मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न अस्वीकार गरेका थिए।

प्रधानमन्त्रीलाई सभामुख डीपी अर्याल र कानुन मन्त्री सोविता गौतमले साथ दिएका थिए। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बे वरिष्ठताका आधारमा मल्ललाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने अडान राखेका थिए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।