२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध, सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

 

काठमाडौं : प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध जनाएका छन्। सभामुखले बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएपछि विपक्षी दलहरूका सांसदहरू सिटबाट उठेर अवरोध जारी राखेका छन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामाको माग गरेका छन्। प्रधानमन्त्री शाह बैठकमा उपस्थित नभएको भन्दै सांसदहरूले राजीनामा माग गरेका हुन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।