२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

दीपेन्द्रको उत्कृष्ट बलिङ, १९५ रनमा समेटियो अमेरिका

 

काठमाण्डौ । आइसिसी विश्वकप लिग–२ मा नेपालले बलिङमा उत्कृष्ट कमब्याक गर्दै अमेरिकालाई १९५ रनमा अलआउट गरेको छ ।  त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बलियो सुरुवात गरेको अमेरिका ४३.३ ओभरमै अलआउट हुन पुग्यो ।  १२२ रनमा दोस्रो विकेट गुमाएको अवस्थामा बलियो अवस्थामा थियो । त्यसपछि अमेरिकाले लगातार विकेट गुमायो । पछिल्लो २५ रनमा उसले ५ विकेट गुमायो ।  अमेरिकाको ब्याटीङ धरासायी हुनुमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे ।  उनले ७.३ ओभरमा उनले चार विकट लिएर २४ रन मात्र खर्चिए। सोमपाल कामीले २, सन्दीप लामिछाने र गुल्सन झाले १–१ लिए । अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ८३ रन प्रहार गरे । 
 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।