२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

एमाले पटक–पटक सत्तामा पुग्दा पनि खुलेन दासढुङ्गा दुर्घटनाको रहस्य

 

काठमाडौँ । चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारीको निधन भएको ३३ वर्ष पूरा भएको छ । यो दुर्घटना अझै पनि रहस्यकै गर्भमा छ । २०५० साल जेठ ३ एमाले कास्कीको तेस्रो अधिवेशन सकेर चितवन आउने क्रममा जीप दुर्घटना परेर भण्डारीको निधन

भएको थियो ।

यस अवधिमा भण्डारीका उत्तराधिकारी माधव कुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बने । उनको पार्टी नेकपा एमाले १३ पटकसम्म सरकारको महत्त्वपूर्ण हिस्सेदार बन्यो । भण्डारीको निधनलाई दुर्घटना नभई षड्यन्त्रमूलक हत्या भएको आरोप लगाउँदै आएका एमालेका नेताहरू सरकारमा पुगेको बेला अनुसन्धान गरी हत्यारा पत्ता लगाउन तदारुकता देखाउन सकेनन् ।

 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।