२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि प्रहरीमाथि छानबिन

 

काठमाण्डौ  हिरासतमा बस्दा सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि छानबिन सुरू भएको छ ।  सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरमा राख्दा हिरासतभित्रै आइप्याड चलाइरहेको उजुरी परेपछि छानबिन समिति गठन भएको हो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन भइरहेको हो । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।  अग्रवाल प्रहरीले ल्याएको व्यक्ति होइन। विभागको हिरासत नभएपछि प्रहरीको प्रयोग गरिएको थियो। आइप्याड भेटिएको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीको भूमिका केकस्तो थियो भनेर छानबिन गर्न समिति गठन भएको हो,’ स्रोतले भन्यो ।

 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।