२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

नेपाल मगर संघको १३औं राष्ट्रिय महाअधिवेशबाटअध्यक्षमा रक्षा राईका मगर निर्वाचित

 

काठमाण्डौ नेपाल मगर संघको १३औं राष्ट्रिय महाअधिवेशबाट अध्यक्षमा रक्षा राईका मगर निर्वाचित भएका छन । जेठ ८ गते प्रज्ञा भवन कमलादीमा पुर्व अर्थ मन्त्रि तथा संघिय सांसद बर्षमान पुनले उद्घाटन गर्नु भएको कार्यक्रममा ७ वटै प्रदेश, ६८ वटा जिल्ला, २१ वटा बैदेशिक शाखा र १३ वटा भातृसंगठनका प्रतिनिध तथा आयोज समिति एवं.स्वयंसेबकको उपस्थिति रहेको थियो । ९ र १० गते २ दिन सम्म नेपाल पुलिस कल्ब प्रदर्शनिमार्गमा भव्यरुपले चलेको छलफल मा बरिष्ठ उपाध्यक्ष,कोष अध्यक्ष लगायत केही पदहरुमा सर्बसहमति भयो भने अध्यक्ष लागायत केहि पदहरुमा सर्बसहमती हुन नसके पछि राष्ट्रिय नाचघर जमलमा राती ११ बजे निर्बाचन मण्डलले चुनावी प्रक्रिय अगाडी बढायो । ११ गते बिहान ५बजेसम्म मतदान जारी रहयो । त्यस लगतै निर्बाचन मण्डलले मतगणना सम्पन्न गरयो । 

अदक्ष्य  रक्षा राईका मगर
बरिष्ठ उपादक्ष्य टेक नामजाली मगर
उपाध्यक्ष सीता राना मगर
उपादक्ष्य  कविराज मगर
उपादक्ष्य  तेज बहादुर आले
उपादक्ष्य  सांस्कृतिक दीपसागर मगर
उपादक्ष्य   हर्क आले मगर
उपादक्ष्य  मगर खाम जीबन प्रवेश मगर
उपादक्ष्य मगर काइके भीम
महासचिव होम राज खपाँगी मगर
उपमहासचिव  महिला मंजु थापा मगर
उपमहासचिव शिद्धान्त जर्गा मगर
उपमहासचिव खगेन्द्र पून मगर
उपमहासचिव हिरू सरा राना
सचिवस्( बिष्णु बहादुर राना
साचिब  झबीन्द्र थापा
साचिब  तारा माया थापा
कोषाध्यक्ष  पूर्ण राना मगर
सह(कोषाध्यक्ष  गायत्री मगर
लेखा संयोजक  योबन कुमार राना मगर
निर्वाचन समिति संयोजक धर्म बहादुर घरती
केहि सदस्य हरु
खुल्ला सदस्य जुनु पून
खुल्ला सदस्य गिरमान गाहा मगर
खुल्ला सदस्यस रमेश पून मगर
खुल्ला सदस्य इन्द्र सारू मगर
खुल्ला सदस्य रमेश थापा मगर
खुल्ला सदस्य महेश राना मगर
खुल्ला सदस्य तारा राइका मगर
खुल्ला सदस्य लक्ष्मी मगर

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।