२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

गणतन्त्र दिवस संघीय सरकार, प्रदेश, जिल्ला लगायत बिभिन्न ठाउँ हरुमा मनाउदै

 

लुम्बिनी :  संघीय सरकारले १९ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।  शुक्रबार बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाहसहित विभिन्न विशिष्टहरुको उपस्थितिमा गणतन्त्र दिवस मनाइँदैछ । साथै लुम्बिनी प्रदेशमा पनि भव्य समारोका बिच मुख्या मन्त्रि चेतनारायाण आचार्यले पानसमा बत्ति बालेर उदधाटन गर्नु भयो ।

 

तस्बिरः किरणराज विष्ट/रासस

जनआन्दोलन ०६२/ ६३ को जगमा गणतन्त्र  घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ।
 

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।