२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज दिउँसो भारत भ्रमणमा जाँदै छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष नितिन

नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रास्वपा सभापति लामिछाने आज भारत जाने तय भएको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपाका शीर्ष नेतासहित उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन् । ५ दिने भ्रमण

फोटो विवरण उपलब्ध छैन।

 

टोलीमा लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवम् सांसद् विपिन आचार्य, सचिवालय सदस्य एवम् सांसद् दीपक बोहोरा र प्रदीप आचार्य छन् । उनीहरुले भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।